अष्ट्रेलियाले इन्धन अन्त:शुल्क कटौतीको अवधि एक महिना थप गर्ने

2 weeks ago 69
क्यानबेरा । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्त:शुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्त:शुल्कमा प्रतिलिटर १६ सेन्ट छुट का...
पुरा समाचार पढ्नुहोस