असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

1 hour ago 70
कास्की। पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो। मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो। गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए। तर, आज स्थानीय कृषकसँगै स्वदेशी ...
पुरा समाचार पढ्नुहोस