असिना पानीसहितको चट्याङले २४ भेडा मरे

3 weeks ago 49
मुगु। गएको शनिवार दिउँसो असिना पानीसहित परेको चट्याङ्कले मुगमकामारोङ्क गाँउपालिका वडा नम्बर ९ पापु गाँउका भक्तबहादुर बढुवालका २४ भेडा मर्नुको साथै कृषकहरुले लगाएको बालीनालीलाई ठुलो क्षति पुर्याएको छ। असिना पानीले पाँपु गाउँका ९९ घर परिवारले खेतवारीमा...
पुरा समाचार पढ्नुहोस