आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

1 hour ago 50
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो ।  पाँच वर्ष मुनिका बालबालिका ...
पुरा समाचार पढ्नुहोस