रास्वपा महाधिवेशनको तयारी अन्तिम चरणमा, महाधिवेशनमा रवि र बालेनको सम्बोधन निश्चित

1 hour ago 60

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने भएका छन् ।

...
पुरा समाचार पढ्नुहोस