प्रहरी हुँ भनि धम्काउने व्यक्ति पक्राउ

1 hour ago 59

काठमाडौं, ५ असार। प्रहरी हुँ भनि धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन । 

 

काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई प्रहरीले पक्राउ गरेको हो  । 

 

काठमाडौं महानगरपालिका-३२  फुटबल ग्...

पुरा समाचार पढ्नुहोस