आइतबार बिदा हटाउने संकेत, कोशी सरकार पुनरावलोकनको तयारीमा

45 minutes ago 101

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कार्यालयमा लागू गरिएको आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने संकेत गरेको छ।

सेवा प्रवाहको प्रभावकारिता र नागरिकको सहजतालाई ध्यानमा राख्दै प्रदेश सरकारले बिदा व्यवस्थाबारे पुनर्विचार गर्ने भएको हो। आर...

पुरा समाचार पढ्नुहोस