काठमाडौँ । सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्। अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई परिव...