ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

58 minutes ago 27

काठमाडौँ, असार २-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

त्यसबाट राज्यकोषमा रु २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौँ...

पुरा समाचार पढ्नुहोस