काठमाडौं । प्रविधि र सुशासनबीचको दूरी घटाउने उद्देश्यसहित नेपालमा पहिलोपटक नगरस्तरीय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुशासन सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, प्रविधि विज्ञ, शिक्षाविद् तथा युवा नेतृत्वकर...