काठमाडौँ । नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भहरूको संरक्षण, मर्मत सम्भार तथा पुनर्निर्माणलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै देशका सम्बन्धित अधिकारीहरू सहमत भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न ‘नेपाल-भारत संयुक्त सीमा सर्वे फिल्ड टोली ...