संखुवासभाको सिलिचोङमा चट्याङ लागेर दुई जना घाइते

1 hour ago 55

६ असार, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । गएराति वर्षासगै परेको चट्याङ लागेर सिलिचोङ–४ मा एकै घरका श्रीमान श्रीमती घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय शेखरचन्द्र राई र उनकी श्रीमती १८ ...

पुरा समाचार पढ्नुहोस