‘सय दिनमा सय काम’ नारामै सीमित भयो, छलफलसम्म भएन : प्रदीप पौडेल

1 hour ago 108

६ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्म...

पुरा समाचार पढ्नुहोस