चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई संस्थागत र वैधानिक आधारमा अगाडि बढाउन महाधिवेशन अपरिहार्य रहेको बताएका छन्। शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै...