सवारी दुर्घटनामा ६ जनाको मृत्यु

1 hour ago 43
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ। धनुषाको धनौजी गाउँपालिका-२ गोरदाहास्थित सडकमा गोरदाहाबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००२ प ७७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरस...
पुरा समाचार पढ्नुहोस