कुशे औँसीमा ‘सम्झनामा पिताजी’ पुस्तक सार्वजनिक गरिने, दिवंगत बुबाको सम्झनालाई पुस्तकमा उतारिने

1 hour ago 36
इटहरी : दिवंगत बुबाको सम्मान, सम्झना, अनुभव तथा उहाँहरूले दिएका अर्ति–उपदेशलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित ‘सम्झनामा पिताजी’ नामक पुस्तक प्रकाशन गरिने भएको छ । कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को अवसर पारेर सार्वजनिक गर्ने लक्ष्यसहित
पुरा समाचार पढ्नुहोस