लागुऔषध र विपद् न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री कार्की

1 hour ago 34
बिर्तामोड : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा लागुऔषध दुर्व्यसन र मौसमजन्य विपद्का घटना वर्षेनि बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडमा आयोजना ग...
पुरा समाचार पढ्नुहोस