‘शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेषण गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे

1 hour ago 94
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताएका छन् ।  संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘संसदीय र अदालती रिपोर्टिङ’ तालिम उ...
पुरा समाचार पढ्नुहोस