सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान

1 hour ago 143
काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाइका ‘अदृश्य नायक’ लाई सम्मान गरिएको छ। रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवं पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा आज आयोजित कार्यक्रममा बुढानिकण्...
पुरा समाचार पढ्नुहोस