इटहरी । नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले विविध सामाजिक, शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित सप्ताहव्यापी उत्सव सम्पन्न गरेको छ । नेपाल स्काउट, कोशी प्रदेशको निर्देशनअनुसार आयोजित कार्यक्रमले विद्...