रास्वपाको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा, उद्घाटनस्थलमा यस्तो छ सजावट

1 hour ago 96

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको तयारी अन्तिम चरणम पुगेको छ। व्यवस्थापकीय कार्य अन्तिम चरणमा पुगेको संलग्न नेताहरुले बताएका छन्।

महाधिवेशनको उद्घाटन आइतबार हुँदैछ। महाधिवेशनमा पेसका...

पुरा समाचार पढ्नुहोस