काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संशोधित विधान केन्द्रीय समिति बैठकबाट पारित गरेको छ। शनिबार भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन अघि विधानमा महत्वपूर्ण हेरफेर गर्दै नयाँ सांगठनिक संरचनालाई स्वीकृति दिएको हो। बै...