चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै स्वास्थ्य सुरक्षा र दूरसञ्चार सेवातर्फ विशेष तयारी गरिएको छ।
महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमिति संयोजक डा. मनोहर प्रधानका अनुसार उद्घाटन सत्रका ला...