राष्ट्रपतिले अवलोकन गरे जावलाखेलको भोटेजात्रा

1 hour ago 45

ललितपुर, ६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अपरान्ह अवलोकन गरेका छन् ।

आज ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा प्रथम महिला सबिता पौडेलसहित  राष्ट्रपतिले सो एेतिहासिक जात्र...

पुरा समाचार पढ्नुहोस