क्यान्सर उपचारका औषधिको अभाव हट्दै, केही दिनमै सहज रूपमा उपलब्ध हुने

1 hour ago 59
काठमाडौं। विगत दुई महिनादेखि बजारमा देखिएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव अब चाँडै नै हट्ने भएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा अत्यावश्यक पर्ने औषधिको आयातलाई सहज ...
पुरा समाचार पढ्नुहोस