बैंकिङ कसुर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी पक्राउ

1 hour ago 36

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने धादिङको नीलकण्ठ नगरपालिका-८ रामकोटका बाबुराम श्रेष्ठ पक्राउ परेका हुन्।

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ को फैसल...

पुरा समाचार पढ्नुहोस