धनकुटाबाट ५ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ

1 hour ago 73

धनकुटा, असार ६ । धनकुटा प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव निरीक्षक उमेश खडकाको कमाण्डमा खटिएको टोलीले शनिबार साँझ विशेष सुराकीका आधारमा धनकुटा नगरपालिका–१० पात्ले क्षेत्रमा चेक...

पुरा समाचार पढ्नुहोस