काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको प्रक्रिया र नयाँ सांगठ...