गगन थापाप्रति भरोसा जागेको भन्दै कांग्रेसमै फर्किए धरानका शिवराज श्रेष्ठ
1 hour ago
98
धरान : केही वर्षअघि नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेका शिवराज श्रेष्ठ पुनः नेपाली कांग्रेस मा फर्किएका छन् ।
धरानमा आयोजित कार्यक्रममा उनले कांग्रेस सभापति गगन थापाप्रति भरोसा जागेकाले अब बाँचिन्जेल कांग्रेस नछाड्ने बताएका छन्