लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भीर घाइते

1 hour ago 29
लन्डन । लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायती प्रहरीले जनाएको छ ।  इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानी बा...
पुरा समाचार पढ्नुहोस