ललितपुर। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। शंखमूल-बालकुमारी सडक खण्डमा विशेष सूचनाका आधारमा पुगेको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ...