परम्परागत खेती छाडेर व्यावसायिक ड्रागनखेती गरेका रामेश्वर मेहताको १२ लाख आम्दनी गर्ने लक्ष्य

1 hour ago 79

इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले ५ कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन्। उनले करिब ८ लाख रुपैयाँ लागतमा खेती सुरु गरेका हुन्।

मेहताका अनुसार १ लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ। बाँकी खर्च प...

पुरा समाचार पढ्नुहोस