वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलम द्वारा अन्तरक्रिया

1 hour ago 48

वीरगञ्ज ६ असार

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जनताको हित, विकास निर्माणका कार्यहरू, सुशासन...

पुरा समाचार पढ्नुहोस