मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

1 hour ago 51
जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु. ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व संकलन रु. चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ ।   प्रद...
पुरा समाचार पढ्नुहोस