धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार

2 days ago 37
धरान : धरान उपमहानगरपालिका–१७ त्रिवेणी चोकस्थित एक घरबाट प्रहरीले ६४ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो सोमबार साँझ करिब ६ः४० बजे उक्त स्थानमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला
पुरा समाचार पढ्नुहोस