विज्ञान तथा नवप्रवर्तन मन्त्रालयले पायो साढे ४ अर्ब बजेट

1 hour ago 37
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले साढे ४ अर्ब बजेट पाएको छ । मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ । प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बिहीबार प्रतिनिधि सभामा ...
पुरा समाचार पढ्नुहोस