काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका विभिन्न पूर्वाधार आयोजनाहरूमा अत्यन्तै न्यून बजेट विनियोजन गरिएको भनी संसद्मा उठेको गुनासोप्रति विशेष स्पष्टीकरण दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिक...