काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सहरी तथा बजार क्षेत्रलाई समेट्ने ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत करिब ३०० सहरका बजार व्यवस्थित गरिने बताएका छन् । ‘विनियोजन विधेयक २०८३’ को सम्बन्धमा आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको ...