लेबी नतिर्ने प्रतिनिधिले रास्वपा महाधिवेशनमा भाग लिन नपाउने

1 hour ago 37
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनमा सहभागी हुनका लागि लेबी अनिवार्य रूपमा चुक्ता गरेको हुनुपर्ने नियम लागू गरेको छ। पार्टीको पछिल्लो सचिवालय बैठकले लेबी नतिर्ने प्रतिनिधिहरूलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय...
पुरा समाचार पढ्नुहोस