कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामूहिक प्रयास आवश्यक भएको बताएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्...