ताप्लेजुङबाट अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

1 hour ago 35

ताप्लेजुङ। फुङलिङ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सचिन लिम्बु र पाँचथर हिलिहाङ गाउँपालि...

पुरा समाचार पढ्नुहोस