प्रि–मनसुनमै ४५ वर्षयताकै धेरै वर्षा, जलवायु प्रणालीमा देखिएको परिवर्तनको संकेत
1 hour ago
31
काठमाडौं : नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन भएको छ, जुन औसतभन्दा ४५.५ प्रतिशत