मोबाइलको ‘क्लिक’ तर्फ मोडिएको जीवनशैली

1 hour ago 39

काठमाडौंको नयाँ बानेश्वरमा बिहानको साढे ८ बजेको छ । एक युवती हातमा मोबाइल लिएर कार्यालय जान हतारिँदै छिन् । केही सेकेन्डमै उनले मोबाइलमा एउटा राइडर सेयरिङ एप खोल्छिन्, आफ्नो गन्तव्य टाइप गर्छिन् र केही मिनेटमै बाइक उनको अगाडि आइपुग्छ । उनी सहजै बा...

पुरा समाचार पढ्नुहोस