प्रहरीको पोशाक खरिदमा हुने भ्रष्टाचार रोक्न सुधन गुरुङले सांसदहरुसामु सुनाए यस्तो योजना

1 hour ago 34

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाक खरिदमा हुने भ्रष्टाचार रोक्न अब सम्बन्धित सुरक्षाकर्मीलाई नै पैसा दिने बताएका छन्।

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रहरीको पोशाक खरिदमा सेट...

पुरा समाचार पढ्नुहोस