काठमाडौंका दुईवटा क्याफेलाई वाणिज्य विभागले तिरायो ४ लाख रुपैयाँ जरिवाना

1 hour ago 34

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दि बेकर ब्रदर्श र न्यु झिगु काठमाडौं फुड्स क्याफेलाई जरिवाना गरेको छ।

विभागले गोंगबुमा रहेको दि बेकर ब्रदर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। नयाँ बजारमा रहेको क्याफेलाई २ ल...

पुरा समाचार पढ्नुहोस