सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल

1 hour ago 24
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निजी क्षेत्र, उद्यमी तथा व्यवसायीहरूलाई सरकारप्रति विश्वास गर्न आग्रह गर्दै विगतको कुशासन र नीतिगत बिचौलियाको प्रभावबाट मुलुक बिस्तारै बाहिर निस्किरहेको बताएका छन्। बिहीबार काठमाडौंम...
पुरा समाचार पढ्नुहोस