ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

1 hour ago 31
काठमाडौँ । ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । साइबर ब्युरो भोटाहिटी काठमाडौँबाट खटिएको प्रहरीले रौतहटको माधव नारायण नगरपालिका-२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ...
पुरा समाचार पढ्नुहोस