काठमाडौं । शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति अन्तिम मनोनयन (र्यापअप) प्रक्रियाका लागि काठमाडौं महानगरपालिकाले आवेदन खुला गरेको छ ।महानगरपालिकाको छात्रवृत्ति परीक्षा समितिले पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनय...