त्रिभुवन विमानस्थलबाट २७ महिलाको उद्धार, भिजिट भिसामा कुवेत लैजान खोज्ने गिरोहको खोजी सुरु

1 hour ago 27
काठमाडौं। मानव बेचबिखनको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ जना महिलालाई प्रहरीले फिर्ता गराएको छ। बुधबार वैदेशिक रोजगारीको नाममा ती महिलाहरूलाई विदेश लैजान लागिएको गोप्य सूचना प्राप्त भएपछि विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनीहरूलाई...
पुरा समाचार पढ्नुहोस