पोखरा बसपार्क क्षेत्रका अवैध संरचनामाथि महानगरको डोजर

1 hour ago 52
पोखरा । पोखरा महानगरपालिकाले लामो समयदेखि अतिक्रमणको चपेटामा परेको बसपार्क क्षेत्रलाई खाली गराउन अभियान सुरु गरेको छ। बसपार्क निर्माण कार्यलाई तीव्रता दिन र सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरले बिहीबारदेखि उक्त क्षेत्रमा रहेका अवैध संरचन...
पुरा समाचार पढ्नुहोस